चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 576 of 1153
  • 2026-11-22
  • 21:02:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज शुभ कार्यमा सरिक भइनेछ। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज कार्यमा अवरोध आउला। मालसामान हराउने वा नोक्सानी हुनसक्छ। दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज वित्तीय संस्थाबाट सहयोग पाइनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। विश्वास गरेकाले साथ दिनेछन्। शुभकार्यको चर्चा पनि चल्ने छ। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते महत्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे लगनशीलताले कामहरू अगाडि बढ्ने छन्। चिताएको कामले तीव्रता लिनेछ। आकस्मिक धन लाभ हुनेछ। धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आज चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। शरीरको कुनै पनि भागमा चोट लाग्ने सम्भावना छ। आम्दानीभन्दा खर्च बढ्न पनि सक्छ। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। पठनपाठनमा प्रगति हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। साँझमा पैसा खर्च हुने योग छ। अतिथिको सेवा पनि होला। कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज धर्म, कर्ममा रुचि बढ्ने छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। रोकिएका अधुरा कार्यको थालनी हुनेछ। नयाँ र शुभ समाचार पनि सुन्न पाइएला। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। सफल यात्राको योग छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। शुभ समाचार सुन्नमा आउला। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आज स्वादिष्ट भोजन पाइनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। प्रेम सम्बन्धमा मधुरता छाउने छ। रोकिएको धन हात पर्ला। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि श्रमको उचित मूल्याङ्कन हुनेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला।