1. मेङ्ला भञ्ज्याङ डोल्पा जिल्लामा पर्दछ, भने यारी भञ्ज्याङ कुन जिल्लमा पर्दछ ?
A. गोरखा B. हुम्ला C. डोल्पा D. मुगु
2. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
गुफा जिल्ला
a. पाण्डव गुफा 1. कास्की
b. सिद्ध गुफा 2. जुम्ला
c. महेन्द्र गुफा 3. तेह्रथुम
d. गौमुखी गुफा 4. तनहँ
A) a3,b4,c2,d1 B) a2,b3,c4,d1 C) a2,b4,c1,d3 D) a1,b3,c2,d4
३. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
स्थान वायुको नाम
a. अरविय क्षेत्र 1. साईक्लोन
b. हिन्द महासागर 2. सियुम
c. बंगालको खाडी 3. टाईफोन
d. पश्चिम प्रशान्त क्षेत्र 4. साईक्लेन
A) a2,b1,c4,d3 B) a1,b2,c3,d4 C) a3,b4,c1,d2 D) a1,b3,c4,d2
4. कुन जलवायिक प्रदेशमा न्युनतम ताप भिन्नता भेटिन्छ ?
A. भुमध्य प्रदेश B. मनसुन प्रदेश C. उष्ण प्रदेश D. भुमध्य सागरीय क्षेत्र
5. अन्टार्कटिका महादेश चारै तिरबाट कुन महासागरले घेरिएको छ ?
A. आन्ध्र B. सुमेरु C. कुमेरु D. प्रशान्त
6. प्रथम विश्व युद्ध हुनुको कारण देहाय मध्य कुन कुन हुन ?
१. शक्तिकरणको होडबाजी बढ्दै जानु
२. पोल्याण्डमाथि जर्मनको आक्रमण
३. अष्ट्रियाले सार्भिया माथि आक्रमण
४. जर्मनीले फ्रान्सलाई एक्ल्याउन गरेका विभिन्न गुप्त सन्धी तथा सम्झौताहरु
A. १ र २ मात्र B. ३ र ४ मात्र C. १,२ र ३ मात्र D. सबै सहि
7.’Kerensky’ तलका मध्ये कुन घटनासँग सम्बन्धित छ ?
A. फ्रान्सेली राज्य क्रान्ति B. औद्योगिक क्रान्ति C. रुसी क्रान्ति D. दोस्रो विश्व युद्ध
8. तलका कथन विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. उराव भनेर किसान जातिलाई चिनिन्छ ।
२. कारभोटे भनेर ल्होमी जातिलाई चिनिन्छ ।
३. सौका भनेर व्यासी जातिलाई चिनिन्छ ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. १,३ मात्र सहि D. सबै सहि
9. युरोपेली केन्द्रिय बैंकको मुख्यालय कुन देशमा रहेको छ ?
A. जर्मनी B. बेलायत C. डेनमार्क D. फिनल्याण्ड
10.मानिसको शरिरमा भएको कुन रक्तसमुहलाई ”Universe Receiver ” भनिन्छ ?
A) A B) AB C) O- D) O+
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
पुस्तक कृतिकार
a. ईन्द्रमाया 1. भोजराज घिमिरे
b. युननाम आमाहरुको कथा 2. कृष्ण अविरल
c. दामिनि भिर 3. डा. बाबुराम भट्टराई
d. करिया 4. राजा मुकारुङ
A) a1,b2,c3,d4 B) a1,b3,c4,d2 C) a1,b2,c3,d4 D) a2,b1,c3,d4
12.’ASEAN +3 अन्र्तगत नपर्ने राष्ट्रहरु कुन कुन हुन ?
A. चीन, भारत, जापान B. चीन, जापान, अमेरिका
C. चीन, जापान, दक्षिण कोरिया D. चीन, दक्षिण कोरिया, अष्ट्रेलिया
13.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. भाईरस 1. काल्मेट एण्ड म्युरीन
b. एक्सरे 2. विलियम रोन्टजोन
c. ब्याक्टोरिया 3. एन्टोन भ्यान लिउनहक
d. बि.सि.जि खोप 4. मार्टिन विलियम र बोई जेरनिक
A) a4,b2,c3,d1 B) a4,b3,c2,d1 C) a2,b1,c4,d3 D) a4,b1,c3,d2
14. विश्व रक्तदान दिवस कहिले मनाईन्छ ?
A. अप्रिल ७ B. जुन १४ C. जुलाई १४ D. सेप्टेम्बर ३०
15. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
सरकारी पद पदमा रहने व्यक्तिले गर्नुपर्ने कार्य
a. दुतक 1. राजाको निजी सचिव
b. भट्टारक 2. शाही घोषणा गर्ने व्यक्ति
c. पिठाध्यक्ष 3. राजगद्दी सम्बन्धी कार्य गर्ने मुख्य व्यक्ति
d. महाप्रतिहार 4. राजगद्दी निरिक्षण गर्ने मुख्य व्यक्ति
A) a2,b1,c4,d3 B) a1,b4,c2,d3 C) a2,b4,c1,d2 D) a1,b3,c2,d4
16.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
संस्था प्रधान कार्यालय
a. OPCW 1. जेनेभा
b. ICAN 2. भियना
c. OPEC 3. हेग
d. APEC 4. सिंगापुर
A) a2,b1,c3,d4 B) a2,b1,c4,d3 C) a4,b2,c3,d1 D) a3,b2,c1,d4
17. पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
A. भारत B. अमेरिका C. रसिया D. चीन
18. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. कोशी टप्पु – सूनसरी
B. बीसहजारी ताल – चितवन
C. गोसाईकुण्ड – इलाम
D. घोडाघोडी ताल -कैलाली
19.UNESCO को स्थापना कहिले भएको हो ?
A. सन् १९४५ B. सन् १९४६ C. सन् १९४७ D. सन् १९४८
20. चालु पन्ध्रौ योजना अनुसार योजनाको अन्त्यसम्ममा रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा कति पु¥याउने अनुमान गरेको छ ?
A. ६० प्रतिशत B. ७० प्रतिशत C. ७५ प्रतिशत D. ८० प्रतिशत
उत्तर:
1. B 11. B
2. C 12. C
3. A 13. A
4. A 14. B
5. C 15. A
6. B 16. A
7. C 17. D
8. D 18. C
9. A 19. B
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100