चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 319 of 1152
  • 2026-11-22
  • 01:02:59
  • शनिबार,मंसिर ०६, २०८३

About Author

अमेरिका र इरान वार्ता असफल, ट्रम्पले गरे होर्मुजमा नाकाबन्दीको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यो मार्ग प्रयोग गर्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने उल्लेख गरेका छन्। विशेष गरी इरानलाई टोल ९शुल्क० तिर्ने जहाजहरूलाई निगरानीमा राखिनेछ। ट्रम्पका अनुसार, इरानलाई अवैध रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन। यस कदमले इरानको आर्थिक शक्ति कमजोर पार्ने लक्ष्य राखिएको छ। उनले भने, ‘अमेरिका जुनसुकै परिस्थितिका लागि तयार छ र आवश्यक परे युद्ध अन्त्य गर्न कदम चाल्नेछ।’

News by अमेरिका र इरान वार्ता असफल, ट्रम्पले गरे होर्मुजमा नाकाबन्दीको घोषणा :