चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 459 of 1153
  • 2026-11-22
  • 12:53:15
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रास्वपाले दियो कास्की–२ मा पौडेललाई टिकट

पोखरा– कास्की क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तम पौडेललाई टिकट दिएको छ। चर्को रस्साकस्सीका बिच पार्टीले पौडेललाई टिकट दिएको हो। पौडेल पत्रकारिता पृष्ठभूमिका हुन्। कास्की २ बाट माधव कँडेल, अशोक खड्का, योगेन्द्र केसी लगायत टिकटका आकाङ्क्षी थिए। यसअघि कास्की २ मा रास्वपाले १२ हजार ४ सय ९५ मत प्रत्यक्षतर्फ पाएको थियो। निर्वाचित एमालेकी विद्या भट्टराईले १६ हजार ९ सय ९८ मत पाएकी थिइन्।

News by रास्वपाले दियो कास्की–२ मा पौडेललाई टिकट :