नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा, को कहाँ पुगे ? - Chaitanya News
  • 2026-11-21
  • 15:28:49
  • शनिबार,मंसिर ०६, २०८३
  • नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा, को कहाँ पुगे ?

    नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौँ– नेपाल प्रहरीले ६७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।

    प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उनीहरूलाई विभिन्न कार्यालय तथा जिम्मेवारीमा खटाइएको हो।