ठुलो सङख्यामा नासुको सरुवा, को कहाँ ? (सूचीसहित) - Chaitanya News
  • 2026-04-26
  • 23:47:40
  • आइतबार,बैशाख १३, २०८३
  • ठुलो सङख्यामा नासुको सरुवा, को कहाँ ? (सूचीसहित)

    ठुलो सङख्यामा नासुको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौँ– ठुलो सङख्यामा नासुको सरुवा भएको छ । हिजो (आइतबार) आन्तरिक राजस्व विभागले देशभरका विभिन्न कार्यालयमा कार्यरत एक सय २० जना नायब सुब्बा (नासु) को सरुवा गरेको हो ।

    सरुवाको क्रममा सोर्सफोर्सलगायत विभिन्न पक्षले प्रभाव पारेको भन्दै कतिपय अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यसअघि आजै मात्र ४१ जना कर अधिकृतको पनि सरुवा गरिएको थियो।