धनगढीः कैलालीको धनगढीमा निर्माण गर्ने भनिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ। रङ्गशाला निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान भएसँगै वर्षौंदेखि चर्चामा रहेको फाप्ला परियोजना कार्यान्वयनतर्फ अघि बढ्ने बाटो खुलेको हो। सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढी, कैलालीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सार्वजनिक खरिद प्रणालीमार्फत रङ्गशाला निर्माणका लागि…