चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1127 of 1152
  • 2026-11-21
  • 15:30:43
  • शनिबार,मंसिर ०६, २०८३

About Author

शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर रहेको छ। अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।

News by शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार? :