शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-04-21
  • 06:27:18
  • मंगलबार,बैशाख ०८, २०८३
  • शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं– शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर रहेको छ। अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।