चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 316 of 1166
  • 2026-11-29
  • 14:27:18
  • आइतबार,मंसिर १४, २०८३

About Author

आज दुई संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?

काठमाडौँ– आज (सोमबार) प्रतिनिधि सभाअन्तर्गत दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ। जसअनुसार अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी काम कारबाहीसम्बन्धी छलफल हुनेछ। त्यस्तै, बिहान साढे ११ बजे पनि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ। बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

News by आज दुई संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ? :