चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 38 of 1105
  • 2026-10-07
  • 08:57:58
  • बुधबार,आश्विन २१, २०८३

About Author

रामप्रसाद भट्टराई सचिवमा बढुवा सिफारिस

काठमाडौँ– रामप्रसाद भट्टराई सचिवमा बढुवा भएका छन् । न्याय सेवा आयोगले उनलाई विशिष्ट श्रेणी (सचिव)मा बढुवा सिफारिस गरेको हो। आज (मंगलबार) बसेको आयोगको बैठकले न्याय परिषद्का कायममुकायम सचिव भट्टराईलाई सचिव पदमा बढुवाका लागी सिफारिस गर्ने निर्णय गरेको हो।

News by रामप्रसाद भट्टराई सचिवमा बढुवा सिफारिस :