चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 963 of 1154
  • 2026-11-23
  • 12:50:04
  • सोमबार,मंसिर ०८, २०८३

About Author

भान्छेदेखि हजामसम्मका लागि प्रहरीमा भर्ना खुल्यो (सुचनासहित)

काठमाडौँ -  नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ । योग्यता पुगेका नेपाली नागरिकले फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सक्ने छन् । प्रहरीका भान्छे ८२, हजाम १५, सिलाइरबुनाइ १० र कुचिकार पदमा ३० जनाका लागि भर्ना खुलेको हरी प्रधान कार्यालय नक्सालले जनाएको छ । आगामी चैत १० गते दरखास्त फारम दर्ता गर्ने प्रहरी कार्यालयमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन गरिनेछ ।

News by भान्छेदेखि हजामसम्मका लागि प्रहरीमा भर्ना खुल्यो (सुचनासहित) :