भान्छेदेखि हजामसम्मका लागि प्रहरीमा भर्ना खुल्यो (सुचनासहित) - Chaitanya News
  • 2026-05-01
  • 17:37:23
  • शुक्रबार,बैशाख १८, २०८३
  • भान्छेदेखि हजामसम्मका लागि प्रहरीमा भर्ना खुल्यो (सुचनासहित)

    भान्छेदेखि हजामसम्मका लागि प्रहरीमा भर्ना खुल्यो (सुचनासहित)

    काठमाडौँ –  नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ । योग्यता पुगेका नेपाली नागरिकले फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सक्ने छन् ।

    प्रहरीका भान्छे ८२, हजाम १५, सिलाइरबुनाइ १० र कुचिकार पदमा ३० जनाका लागि भर्ना खुलेको हरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

    आगामी चैत १० गते दरखास्त फारम दर्ता गर्ने प्रहरी कार्यालयमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन गरिनेछ ।