माओवादीले बनायो ३८६ सदस्यीय केन्द्रीय समिति [नामसहित] - Chaitanya News
  • 2026-05-01
  • 17:37:56
  • शुक्रबार,बैशाख १८, २०८३
  • माओवादीले बनायो ३८६ सदस्यीय केन्द्रीय समिति [नामसहित]

    माओवादीले बनायो ३८६ सदस्यीय केन्द्रीय समिति [नामसहित]

    काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिसँगै पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिएको छ।

    माओवादी स्थायी समिति बैठकले पदाधिकारी, केन्द्रीय सदस्य र बैकल्पिक केन्द्रीय सदस्य थपेको छ। माओवादी पदाधिकारीमा अध्यक्ष पुष्पकमल दाहालसहित २२ जना पुगेका छन्।

    त्यस्तै, स्थायी समितिमा ४४ जना पुगेका छन्। केन्द्रीय समितिलाई ३८६ सदस्यीय बनाइएको छ। यससँगै माओवादी बैठकले बैकल्पिक केन्द्रीय सदस्यको संख्या पनि २०२ पुगाएको छ।