चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 623 of 1152
  • 2026-11-22
  • 08:29:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

भाइटीकाको साइत बुधबार १० : ५१ मिनेटमा

काठमाडौं । भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   386877307_1078112746656895_4777637823156552520_n-1699266107.jpg