चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 585 of 1152
  • 2026-11-22
  • 05:11:35
  • शनिबार,मंसिर ०६, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ खानपिनको परिकारले मन लोभ्याउने छ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ। मङ्गल कार्यको योजना बन्ने छ। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा रचनात्मक कार्यमा मन जानेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहने छ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ने छ। सन्तानबाट सुख पनि मिल्ला। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ। काम देखाएर अरूको मन लोभ्याउन सकिने छ। रमाइलो यात्राको योग रहेको छ। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन्। जागिर र कर्म प्रति चिन्तन बढ्ने छ। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। पारिवारिक कार्यबोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्ने छ। नयाँ भौतिक साधनको योजना बन्ला। पारिवारिक रमाइलो समेत हुन्छ। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो मित्रहरूले दिएको वचन फेरिन सक्छ। फजुल खर्चले चिन्ता बढाउने छ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। स्वास्थ्यप्रति सजग रहन जरूरी छ। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आज शुभकार्यको चर्चा चल्ने छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ। चिताएको कामले तीव्रता पनि लिन सक्छ। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।