चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 389 of 1152
  • 2026-11-21
  • 12:05:20
  • शनिबार,मंसिर ०६, २०८३

About Author

दिउँसो १ बजेसम्म ४४ लाख मत खस्यो, कुन प्रदेशमा कति ?

काठमाडौं– आज (बिहीबार) बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधि सभा निर्वाचन मतदान दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ। १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो। सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ।

News by दिउँसो १ बजेसम्म ४४ लाख मत खस्यो, कुन प्रदेशमा कति ? :