चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 287 of 1151
  • 2026-11-21
  • 02:42:46
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

वरिष्ठ प्राविधिक अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

काठमाडौँ– वरिष्ठ प्राविधिक अधिकृत र प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। हिजो (सोमबार) लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै नेपाल कृषि अनुसन्धान परिषद्को प्राविधिक सेवा–समूह, विभिन्न उपसमूह, टि–७ र टि–६ तहका वरिष्ठ प्राविधिक अधिकृत र प्राविधिक अधिकृत पदका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

News by वरिष्ठ प्राविधिक अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा :