चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 495 of 1153
  • 2026-11-22
  • 13:34:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

६ सिडिओ र १३ जना सहसचिव तथा उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ– ६ जना प्रमुख जिल्ला अधिकारी सिडिओ) र १३ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन भएको छ। आज (शुक्रबार) गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर ६ जना प्रमुख जिल्ला अधिकारी सिडिओ) र १३ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो। मन्त्रालयका अनुसार केही सहसचिव तथा उपसचिवलाई गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केही सिडिओलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ।  

News by ६ सिडिओ र १३ जना सहसचिव तथा उपसचिवको सरुवा, को कहाँ ? :