चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 324 of 1152
  • 2026-11-21
  • 22:35:56
  • शनिबार,मंसिर ०६, २०८३

About Author

उपसभामुख पदमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबी कुमारीको उम्मेदवारी दर्ता

काठमाडौं– उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ। श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन्। उनी २५ वर्षकी छन्। उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्। उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन्। उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो।

News by उपसभामुख पदमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबी कुमारीको उम्मेदवारी दर्ता :