1. फिफा विश्वकप, २०२६ को पहिलो खेल कुन-कुन देश बीच हुँदैछ ?
(A) मेक्सिको र दक्षिण कोरिया
(B) मेक्सिको र दक्षिण अफ्रिका
(C) दक्षिण कोरिया र दक्षिण अफ्रिका
(D) ब्राजिल र जर्मनी
2.सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??
A. सिद्धिनरसिंह मल्ल B.रत्न मल्ल
C.रणजीत मल्ल D.महिन्द्र मल्ल
3.राष्ट्रिय जनगणना,२०७८ अनुसार सबै भन्दा कम जनसंख्या भएको गाउँपालिका तलका मध्य कुन हो ?
A.नार्पा भुमि गाउँपालिका B.चामे गाउँपालिका
C.लो – घेकरदामोदर कुण्ड गाउँपालिका D.लोमन्थाङ गाउँपालिका
4.पैत्रिक सम्पतिमा सबै सन्तानको समान हक हुने व्यवस्था कुन मौलिक हक अन्तर्गत पर्दछ ?
A.स्वतन्त्रताको हक B.सम्मापूर्वक बाँच्न पाउने हक
C.समानताको हक D.सञ्चारको हक
5.नागरिकता सम्बन्धि विद्येक कहिले प्रमाणीकरण गरियो ?
A. २०८० जेठ १२ B.२०८० जेठ १४ C.२०८० जेठ १६ D. २०८० जेठ १७
6.संयुक्त राष्ट्रसंघको बडापत्रमा कहिले हस्ताक्षर भयो ?
A)26 January 1945 B)20 June 1945
C)26 June1945 D)27 January 1945
7. फूङफुङ झरना कुन जिल्लामा पर्दछ
A. नुवाकोट B.हुम्ला C.इलाम D.सप्तरी
8.तलका भनाई विचार गर्नुहोस् ।
१.G-20 ,2024 को नारा Building a Just World and a Sustainable Planet” हो ।
२.2022 लाई संयुक्त राष्ट्रसंघले International Year of millets को रुपमा मनाएको छ ।
A.१ ठिक २ बेठिक B.दुबै ठिक C.२ ठिक १ बेठिक D.दुबै बेठिक
9.नेपाल र चीन वीचका प्रमुख व्यापारिक नाकाहरु मध्य दिइएको कुन जोडा गलत छ ?
A.ओलाङ्चुङ्गोला- ताप्लेजुङ B.किमाथाङ्का – संखुवासभा
C.ताक्लाकोट – बझाङ D.टिंकर – दोलखा
10.समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ??
A) यक्ष मल्ल B) प्रताप मल्ल C) गुणकामदेव D) जयस्थिति मल्ल
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a.वातावरणीय परिषद् 1.उच्चस्तरीय प्रशासन सुझाव समिति, २०७०
b.१२ मन्त्रालय राख्ने 2. बुच कमिसन
c.११ मन्त्रालय राख्ने 3.उच्च स्तरीय प्रशासन सुधार आयोग, २०४८
d.मन्त्रालयको संख्या १० कायम गर्ने 4. प्रशासन सुधार आयोग, २०२५
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2
C) a2,b1,c4,d3 D) a4,b2,c1,d3
12.लिम्बु महिलाहरुले लगाउने परम्परागत पोषाकलाई के भनिन्छ ?
A. डोखना B.मेख्ली C.मेखलिङ D.दोचा
13.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. टोपीमा व्याच लगाउने प्रचलन चन्द्रशमशेरले चलाएका हुन ।
२. जन्म, मुत्यु, दर्ता अड्डाको स्थापना जुद्धशमेरले चलाएका हुन ।
३. नारायणहिटी दरबार वीरशमशेरले बनाएका हुन ।
A.सबै सहि B.१ र २ मात्र सहि C.१,३ सहि २ गलत D.सबै गलत
14.देहायका मध्ये कुन जोडा गलत छ ?
A.Spinning Jenny – जेम्स हारबिग्रब्स B.वाटर फ्रेम -रिचर्ड अर्कराईट
C.टेलिग्राफ – Morshey D.नहर बनाउने प्रविधि -जेम्स वाट
15.प्रकाश मानव अधिकार पुरस्कार 2081 कसलाई प्रदान गरियो ?
A.मुन पौडेल B.पूर्णिमाया लामा C.महावीर पुन D.डा.सन्दुक रुईत
16.अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाईन्छ ?
A. फेब्रुअरी २१ B.फेब्रुअरी २२ C. फेब्रुअरी २३ D.फेब्रुअरी १५
17.१६ औ पञ्चवर्षीय योजनाको अन्त्य सम्ममा प्रतिव्यक्ति विद्युत उपभोग कति किलोवाट घण्टा पु¥याउने लक्ष्य लिइएको छ ?
A) 600 किलोवाट B) 700 किलोवाट C) 750 किलोवाट D) 900 किलोवाट
18. प्रसिद्ध वैज्ञानिक अल्वर्ट आईस्टाईन बारे निम्न भनाई विचार गर्नुहोस् ।
१.उनको जन्म फ्रान्समा भएको थियो ।
२.उनले सन् १९२१ म नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
३.उनले सापेक्षताको सिद्धान्त E=Mc2 मा सुत्रबद्धता प्रतिवादन गरेका थिए ।
A.२ र ३ सहि १ गलत B. सबै सहि C. १ र २ सहि D. सबै गलत
19.’Multiple Proportion’ को नियम तल दिइएका मध्ये कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?
A.चाल्र्स डार्विन B.जोन डाल्टन C. माईकल फराडे D.आर्किमिडिज
20.जोडा मिलाइ कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
खनिज पदार्थ पाईने स्थान
a.सोडा 1.स्याफ्रुबेसी
b.वीरेनुन 2.सल्यान, डोटी
c.निकेल 3.गणेश हिमाल
d.सिसा 4.खोकलिङ
A) a4,b1,c2,d3 B) a2,b1,c3,d4
C) a2,b1,c4,d3 D) a3,b4,c2,d1
उत्तरः
1. B 11. B
2. D 12. B
3. A 13. A
4. C 14. D
5. D 15. B
6. C 16. A
7. A 17. B
8. A 18. A
9. D 19. B
10. D 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100