चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1003 of 1152
  • 2026-11-22
  • 06:05:13
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे सर्वोच्चमा छलफल हुँदै

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रवार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुँदै छ। लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले ६ पुसमा आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो। लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज भएको र उनी नेपाल फर्केपछि अमेरिकाको नागरिकता त्यागेर फेरि नेपाली नागरिकता नलिएको भन्दै सांसद पद समेत खारेज हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो।

News by गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे सर्वोच्चमा छलफल हुँदै :