न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै - Chaitanya News
  • 2026-08-19
  • 19:02:58
  • बुधबार,भाद्र ०३, २०८३
  • न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

    न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

    काठमाडौँ  – सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ। कार्यदलको बैठक बिहान ११ बजेका लागि तय भएको हो।

    एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने बताइएको छ।

    सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ।