चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1034 of 1111
  • 2026-10-09
  • 19:12:25
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

काठमाडौं ६ मा गायक सञ्जय श्रेष्ठलेचुनाव चिन्ह ‘माछा’ पाए

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले चुनाव चिन्ह माछा पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले टिकट नदिएपछि गायक श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले गत स्थानीय तहको निर्वाचन लगत्तै क्षेत्र नम्बर ६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए।  

News by काठमाडौं ६ मा गायक सञ्जय श्रेष्ठलेचुनाव चिन्ह ‘माछा’ पाए :