चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1111 of 1163
  • 2026-11-27
  • 09:26:07
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

सर्वोच्चका २६४ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं- सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ । १८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।

News by सर्वोच्चका २६४ कर्मचारीको सरुवा (सूचीसहित) :