सर्वोच्चका २६४ कर्मचारीको सरुवा (सूचीसहित) - Chaitanya News
  • 2026-04-17
  • 22:59:00
  • शुक्रबार,बैशाख ०४, २०८३
  • सर्वोच्चका २६४ कर्मचारीको सरुवा (सूचीसहित)

    सर्वोच्चका २६४ कर्मचारीको सरुवा (सूचीसहित)

    काठमाडौं- सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ ।

    १८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।