चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 703 of 1160
2026-11-26
04:51:43
बुधबार,मंसिर १०, २०८३
About Author
४८ प्रहरी उपरीक्षकको सरुवा
काठमाडौं- नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।