४८ प्रहरी उपरीक्षकको सरुवा - Chaitanya News
  • 2026-11-19
  • 04:53:00
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौं- नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

    भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।