चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1074 of 1153
  • 2026-11-23
  • 08:34:42
  • सोमबार,मंसिर ०८, २०८३

About Author

नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी

काठमाडौं- नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा बोर्डले आवेदन माग गरेको हो। कात्तिक १७ गतेसम्म योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने बोर्डले जनाएको छ। दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ। आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ।

News by नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी :