नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-06-07
  • 23:03:53
  • आइतबार,जेठ २४, २०८३
  • नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी

    नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी

    काठमाडौं- नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा बोर्डले आवेदन माग गरेको हो।

    कात्तिक १७ गतेसम्म योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

    दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ। आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ।