चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 125 of 1165
  • 2026-11-27
  • 16:09:37
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

रसुवाको बाढीमा फसेका १०४ जनाको उद्धार

काठमाडौं– रसुवा बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ। बिहीबार बिहान सवा ८ बजेसम्मको १०४ जनाको उद्धार गरिएको हो। सरकारी तथ्यांक अनुसार रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ। खोजी र उद्धारको काम आज पनि बिहानैदेखि सुरु भएको छ। उद्धार र राहत कार्य प्रभावकारी बनाउन अहिले सर्वदलीय बैठक पनि सुरु भएको छ।  

News by रसुवाको बाढीमा फसेका १०४ जनाको उद्धार :