रसुवा बाढीः १६२ जनाको शव फेला - Chaitanya News
  • 2026-08-27
  • 10:22:23
  • बिहिबार,भाद्र ११, २०८३
  • रसुवा बाढीः १६२ जनाको शव फेला

    रसुवा बाढीः १६२ जनाको शव फेला

    काठमाडौं– रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ। बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।

    प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।