चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 190 of 1156
  • 2026-11-24
  • 10:01:37
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

राष्ट्रपति पौडेलद्वारा विभिन्न चार वटा विधेयक प्रमाणीकरण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार वटा विधेयक प्रमाणीकरण गरेका छन्। नसअनुसार, राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए।

News by राष्ट्रपति पौडेलद्वारा विभिन्न चार वटा विधेयक प्रमाणीकरण :