शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-07-09
  • 16:07:08
  • बिहिबार,आषाढ २५, २०८३
  • शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बिहीबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३१६–१७३२१–०८२–८३ (खुला तथा समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।