1. सन् २०२५ मा भएको च्याम्पियन लिगको उपाधी कसले जितेको हो ?
A) Real Madrid B) PSG C) Inter Milan D) Barca
2.शेर्पा जातिको धर्मग्रन्थ कुन हो ?
A. फोग्यु B.मुन्धुम C.लेप्चा D.अर्थवेद
3.’Agenda for peace’नामक प्रतिवेदन पेश गर्ने ग्ल्इ को महासचिव को हुन ?
A.डा. बुक्रोस चाली B.गोलम सरवर
C.अहमद सलीम D.इसाला रुवान विराकुन
4.निम्न मध्ये सबैभन्दा अग्लो हिमाल कुन हो ?
A.मकालु B.मनास्लु C.धौलागिरी D.अन्नपुर्ण
5.नेपालको संविधान अनुसार संघीय संसदको स्वीकृति पछि मात्र खर्च गर्न पाउने विषय/क्षेत्र कुन हो ?
A.राष्ट्रपतिको पारिश्रमिक र सुविधा B.प्रतिनिधि सभाका सभामुखको पारिश्रमिक र सुविधा
C.प्रधानमन्त्रीको पारिश्रमिक र सुविधा D.प्रदेश प्रमुखको पारिश्रमिक र सुविधा
6.१६ औ योजनाको अन्त्य सम्ममा नेपालको चालु, पूँजीगत र वित्तीय व्यवस्था खर्चको अनुपातलाई कति पुर्याउने लक्ष्य रहेको छ ?
A.५५ :२९ : १६ B. ५४ : ३० : १५
C.५५ : ३० : १५ D. ५५ : ३१ : १४
7.सर्वाधिक मरुभूमि भएको राष्ट्र निम्न मध्ये कुन हो ?
A.सिंगापुर B.रसिया C.सोमालिया D.लिबिया
8.नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिले देखि भएको हो ?
A.वि.सं. २०७० B. वि.सं. २०६९ C.वि.सं. २०७१ D.वि.स. २०६८
9.तलका भनाई विचार गर्नुहोस् ।
१.क्षेत्रफलको आधारमा विश्वको चौथो ठुलो महादेश,
२.भुमध्य रेखा र मकर रेखा दुवैले काटेको महादेश,
३.पंक्षीहरुको महादेश भनेर चिनिने,
माथि दिइएका विशेषता निम्न कुन महादेशका हुन ।
A.दक्षिण अमेरिका B.अन्टार्कटिका महादेश
C.उत्तर अमेरिका D.अफ्रिका महादेश
10.भित्रि मधेशका जिल्लाहरु ठुलो देखि सानो क्रम मिलाउनुहोस् ।
A.दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
B.दाङ, सुर्खेत, सिन्धुली, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
C.दाङ, सिन्धुली, मकवानपुर, सुर्खेत, चितवन, उद्यपुर, नवलपरासी
D.दाङ, सिन्धुली, सुर्खेत, चितवन, मकवानपुर, उद्यपुर, नवलपरासी
11. त्यहाँ x वटा रूख र y वटा सुंगा छन्। यदि प्रत्येक रूखमा एउटा मात्र सुँगा बसेको भए, एउटा सुँगा रूखबिहिन हुन्छ भने यदि प्रत्येक रूखमा दुई वटा सुँगा बसेका भएः एउटा रूख सुँगाबिहिन हुन्छ । x र y को मान क्रमशः कति कति होला ?
A. 3, 4 B. 4, 5 C. 5, 6 D. 6, 7
12. 64 जना विद्यार्थीहरूलाई बराबर रूपमा मिठाई वितरण गर्ने कार्य हुँदैछ। प्रत्येक विद्यार्थीलाई 7 वटा मिठाइ दिँदा 15 वटा मिठाइ बाँकी रहन्छ भने त्यहा जम्मा कतिवटा मिठाइ थिए ?
A. 463 B. 473 C. 483 D. 493
13.कुनै कक्षाकोठामा केही बेन्चहरू छन्। यदि प्रत्येक बेन्चमा 4 जना विद्यार्थीहरू बस्ने हो । भने 3 वटा बेन्च खाली रहन्छ। यदि प्रत्येक बेन्चमा 3 जना विद्यार्थी बस्ने हो 3 जना विद्यार्थी उभिनु पर्छ । भने त्यस कक्षामा कति जना विद्यार्थी छन् ?
A. 44 B. 46 C. 48 D. 50
14.पाँच व्यक्तिहरूको आयुको औसत 20 वर्ष छ । यदि चौथो व्यक्ति 30 वर्ष र पाँचौं व्यक्ति 25 वर्ष भए, बाँकी तीन व्यक्तिको औसत कति छ?
A) 15 B) 16 C) 17 D) 18
15.एउटा नदी पश्चिमबाट पूर्वतर्फ बगिरहेको छ । मार्गमा बायाँ तर्फ घुमेको छ र एउटा थुम्को पार गर्न अर्धवृत्तकार रूपमा घुम्छ र फेरी बायाँतर्फ समकोण बनाएर अगाडि बढ्दा अहिले कुन दिशामा नदी बगिरहेको छ ?
A. पूर्व B. पश्चिम C. उत्तर D. दक्षिण
16.मृगहरूको एक समूहसँगै एउटा सानो जङ्गलमा सुगाहरुको एउटा समूह पनि छ । त्यहाँ जम्मा 12 वटा हातको संख्या र 40 वटा खुट्टा छन् भने जङ्गलमा क्रमशः कति मृग र सुगाहरु छन् ?
A. 4, 8 B. 6, 6 C. 3, 9 D. 8, 4
17.केटीहरूको पङ्क्तिमा, वीणा सुरुबाट १२ औं र अन्त्यबाट १९ औं स्थानमा छिन् । केटीहरूको अर्को पङ्क्तिमा, सुनिता सुरुबाट 14 औं र अन्त्यबाट 20 औं स्थानमा छिन् । दुबै पङ्क्तिमा सँगै कति केटीहरू छन् ?
A. 72 B. 65 C. 63 D. 61
18.A र B को उमेरको अनुपात ३:४ छ । यदि उनीहरूको उमेरको योग ३५ वर्ष भए, B को उमेर कति होला?
(A) १५ (B) २० (C) २५ (D) ३०
19.एउटा घडी रु. ८०० मा बेच्दा २०% नोक्सान हुन्छ भने सो घडीको खरिद मूल्य कति थियो?
(A) रु. ६४० (B) रु. ९६० (C) रु. १००० (D) रु. १२००
20.कुनै वस्तुको मूल्यमा 320% नाफा राखेर बेचिन्छ । यदि सो वास्तुको मूल्य 25% बढाएर S.P.लाई स्थिर राख्दा S.P. को base मा लगभग कृति % नाफा हुन्छ?
A. 70% B. 75% C. 35% D. 29%
उत्तरः
1. B 11. A
2. A 12. A
3. C 13. C
4. A 14. A
5. B 15. A
6. A 16. A
7. D 17. C
8. B 18. B
9. A 19. C
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100