चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 669 of 1152
  • 2026-11-22
  • 00:20:23
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रधानमन्त्री प्रचण्डलाई चिनमा ‘गार्ड अफ अनर’

बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ग्रेट हल अफ दी पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि, प्रधानमन्त्री प्रचण्डलाई उनका चिनियाँ समकक्षी लि छियाङले ग्रेट हल अफ दी पिपलमा स्वागत गरेका थिए । केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदै छ ।