आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य? - Chaitanya News
  • 2026-09-09
  • 03:06:42
  • मंगलबार,भाद्र २३, २०८३
  • आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य?

    आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य?

    काठमाडौं- काठमाडौंमा पछिल्लो समय गोलभेँडाको मूल्य घट्न थालेको छ। निरन्तर घट्ने क्रममा सोमबार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

    यसैगरी नेपाली साने गोलभेँडाको ५५ तथा टनेलको गोलभेँडाको मूल्य ७८ रुपैयाँ रहेको छ। यसैगरी भारतीय साने गालेभेँडाको भाउ प्रतिकिलो अधिकतम मूल्य ३५ रुपैयाँ रहेको छ।

    यसैगरी आलु रातोको ५८, भण्टा लाम्चोको ३०, चिचिण्डोको ४०, बरेलाको १३०, मौसमको १८०, अनारको ४५० रुपैयाँ रहेको छ।

    null