चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1042 of 1151
  • 2026-11-20
  • 16:48:11
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

पहाडी क्षेत्रमा बदलीको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौं -  मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भू–भागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आंकलन गरिएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १ र बागमतीका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।

News by पहाडी क्षेत्रमा बदलीको सम्भावना, तराईमा हुस्सु लाग्ने :