चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 42 of 1109
  • 2026-10-09
  • 08:11:11
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

जिल्ला अदालतका १५ न्यायाधीशहरूको सरुवा सिफारिस

काठमाडौँ– १५ जना न्यायाधीशहरूको सरुवा सिफारिस भएको छ । न्याय परिषद्ले जिल्ला अदालतका १५ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको हो। आज (मंगलवार) बसेको न्याय परिषद्को बैठकले विभिन्न जिल्ला अदालतमा कार्यरत १५ जना न्यायाधीशहरूलाई नयाँ जिम्मेवारी दिँदै सरुवा सिफारिस गर्ने निर्णय गरेको हो।  

News by जिल्ला अदालतका १५ न्यायाधीशहरूको सरुवा सिफारिस :