चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1075 of 1107
  • 2026-10-08
  • 06:06:03
  • बिहिबार,आश्विन २२, २०८३

About Author

मन्त्री श्रेष्ठलाई ‘मन्त्री नै भएपनि लाईनमा बस्नुहोस’ भन्ने सेक्युरिटी गार्ड शेरजंग कुँवर पक्राउ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आफूमाथि दुव्र्यवहार गरिएको भन्दै एक जना सुरक्षा गार्डलाई पक्रउा गराएका छन्। ती गार्डले मन्त्रीलाई लाइनमा बस्न भनेर जिद्दी गरेका थिए। गार्डले ‘मन्त्री नै भएपनि लाईनमा बस्नुहोस’ भनेर भनेको कारण उनी पक्राउ परेको चर्चा छ। ठमेलस्थित छायाँ सेन्टरमा खटिएका ‘ग्रुप फोर सेक्युरिटी’ का सुरक्षागार्ड शेरजंग कुँवर पक्राउ परेका हुन्। प्रहरीले भने पक्राउ परेका कुँवरमाथि अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ।  

News by मन्त्री श्रेष्ठलाई ‘मन्त्री नै भएपनि लाईनमा बस्नुहोस’ भन्ने सेक्युरिटी गार्ड शेरजंग कुँवर पक्राउ :