चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1081 of 1111
  • 2026-10-09
  • 21:12:05
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

धनगढी– कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–३ र १९ मा नदीमा डुबेर दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले धनगढी–३ मा स्थानीय मोहन रानाका छोरा १० वर्षीय प्रिन्स र धनगढी–१९ स्थित मोहना नदीमै २७ वर्षीय माने भनिने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जानकारी दिए। नदीमा डुबेर बेपत्ता भएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  

News by कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता :