चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 92 of 1153
  • 2026-11-23
  • 08:56:10
  • सोमबार,मंसिर ०८, २०८३

About Author

४६ जना शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? हेर्नुहोस् सूची

काठमाडौँ– ४६ जना शाखा अधिकृतहरुको सरुवा भएको छ । आज (बिहिबार) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ जना शाखा अधिकृतको सरुवा गरेकोहो। मन्त्रालयले भदौ २५ गतेको निर्णय अनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा सरुवा गरेको हो। सरुवा गरिएका अधिकांश शाखा अधिकृतहरूलाई स्थानी तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।  

News by ४६ जना शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? हेर्नुहोस् सूची :