काठमाडौँ– ४६ जना शाखा अधिकृतहरुको सरुवा भएको छ ।
आज (बिहिबार) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ जना शाखा अधिकृतको सरुवा गरेकोहो।
मन्त्रालयले भदौ २५ गतेको निर्णय अनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा सरुवा गरेको हो।
सरुवा गरिएका अधिकांश शाखा अधिकृतहरूलाई स्थानी तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।




