चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1084 of 1108
  • 2026-10-08
  • 12:36:22
  • बिहिबार,आश्विन २२, २०८३

About Author

पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमित तीन जनाको मृत्यु,

काठमाडौं– कोरोनाको कारण थप तीन जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमित निको हुँदा तीन जनाको मृत्यु भएको हो। यो अवधिमा देशभरबाट ४९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९९६ र एन्टिजेनबाट २९५८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २११ र एन्टिजेनबाट २३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१९९ पुगेको छ।

News by पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमित तीन जनाको मृत्यु, :