चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 649 of 1154
  • 2026-11-23
  • 12:56:37
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लोकसेवाले सहसचिव र उपसचिवको विज्ञापन खोल्यो

काठमाडौं- लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खोलेको छ। सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गरेको हो। प्राप्त विवरण अनुसार सबैभन्दा धेरै नेपाल प्रशासन सेवातर्फ सहसचिव ४२ र उपसचिव १४३ जनाको विज्ञापन खोलिएको छ। May be an image of ticket stub and blueprint May be an image of blueprint May be an image of blueprint and text No photo description available. May be an image of text No photo description available. No photo description available. May be an image of text May be an image of text May be an image of text No photo description available.