वस्तुगत प्रश्नहरु: 1.संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुबर २४ 2.संयुक्त राष्ट्रसंघका महासचिवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? अन्तर्राष्ट्रिय न्यायालय 3.विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ? वि.सं. २०१३ 4.नेपालमा सर्वप्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ? महिन्द्र मल्ल 5.नेपालको इतिहासमा पहिलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ? २०३७ बैशाख २० 6.World happiness index ,2025 अनुसार विश्वमा सबैभन्दा धेरै खुशी देशको शीर्ष स्थानमा कुन राष्ट्र रहेको थियो ? फिनल्याण्ड 7.प्रमुख व्यापारिक नाका लामाबगर कहाँ पर्छ ? दोलखा 8.जोड डाल्टन विज्ञानको कुन विद्यासँग सम्बन्धित छन् ? रसायनशास्त्र 9.संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ? सन् १९४७ अक्टोवर २० देखि 10.UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ? ILo 11.संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ? अंग्रेजी र फ्रेन्च 12.UNO महासभालार्ई सम्बोधन गर्ने प्रथम नेपाली को हुन् ? चुडाप्रसाद 13.संयुक्त राष्ट्रसंघका महासभाका मुख्य समितिहरू कति ओटा छन् ? ६ वटा 14.संयुक्त राष्ट्रसंघको महासभाको बैठक कहिलेदेखि सुरु हुन्छ ? प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबार 15.UNO सूरक्षा परिषदमा कसलार्ई Veto प्रयोग गर्ने अधिकार छ ? ५ स्थायी सदस्य राष्ट्रहरूलार्ई 16.सूर्यबाट दास्रो नजिकको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? शुक्रग्रह 17.सौर्यमण्डलको तातो र चम्किलो ग्रह कुन हो ? शुक्रग्रह 18.‘Morning star and Evening Star’ भनेर कुन ग्रहलाई बुझिन्छ ? शुक्रग्रह 19.नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? २००८ माघ २१ 20.रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ? नरेन्द्रदेव #Collection (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।) सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला । Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100


