लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-04-27
  • 03:14:25
  • आइतबार,बैशाख १३, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    वस्तुगत प्रश्नहरु:
    1.संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुबर २४
    2.संयुक्त राष्ट्रसंघका महासचिवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? अन्तर्राष्ट्रिय न्यायालय
    3.विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ? वि.सं. २०१३
    4.नेपालमा सर्वप्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ? महिन्द्र मल्ल
    5.नेपालको इतिहासमा पहिलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ? २०३७ बैशाख २०
    6.World happiness index ,2025 अनुसार विश्वमा सबैभन्दा धेरै खुशी देशको शीर्ष स्थानमा कुन राष्ट्र रहेको थियो ? फिनल्याण्ड
    7.प्रमुख व्यापारिक नाका लामाबगर कहाँ पर्छ ? दोलखा
    8.जोड डाल्टन विज्ञानको कुन विद्यासँग सम्बन्धित छन् ? रसायनशास्त्र
    9.संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ? सन् १९४७ अक्टोवर २० देखि
    10.UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ? ILo
    11.संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ? अंग्रेजी र फ्रेन्च
    12.UNO महासभालार्ई सम्बोधन गर्ने प्रथम नेपाली को हुन् ? चुडाप्रसाद
    13.संयुक्त राष्ट्रसंघका महासभाका मुख्य समितिहरू कति ओटा छन् ? ६ वटा
    14.संयुक्त राष्ट्रसंघको महासभाको बैठक कहिलेदेखि सुरु हुन्छ ? प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबार
    15.UNO सूरक्षा परिषदमा कसलार्ई Veto प्रयोग गर्ने अधिकार छ ? ५ स्थायी सदस्य राष्ट्रहरूलार्ई
    16.सूर्यबाट दास्रो नजिकको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? शुक्रग्रह
    17.सौर्यमण्डलको तातो र चम्किलो ग्रह कुन हो ? शुक्रग्रह
    18.‘Morning star and Evening Star’ भनेर कुन ग्रहलाई बुझिन्छ ? शुक्रग्रह
    19.नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? २००८ माघ २१
    20.रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ? नरेन्द्रदेव

    #Collection

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100