चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 233 of 1151
  • 2026-11-21
  • 10:10:00
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आज राष्ट्रिय सभाको बैठक बस्दै,अर्थमन्त्री जवाफ दिने

काठमाडौँ– आज (सोमबार) दिउँसो १ः१५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको छ। बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने जनाइएको छ। बैठकमा आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।  

News by आज राष्ट्रिय सभाको बैठक बस्दै,अर्थमन्त्री जवाफ दिने :