बागमती प्रदेश मन्त्रिपरिषद् बैठकस् मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत - Chaitanya News
  • 2026-08-06
  • 10:52:04
  • बिहिबार,साउन २१, २०८३
  • बागमती प्रदेश मन्त्रिपरिषद् बैठकस् मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

    बागमती प्रदेश मन्त्रिपरिषद् बैठकस् मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

    मकवानपुर– बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनस्स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए।

    बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापना गर्ने निर्णय समेत गरेको छ।