चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1048 of 1153
  • 2026-11-22
  • 23:31:26
  • आइतबार,मंसिर ०७, २०८३

About Author

ललितपुर क्षेत्र नम्बर–३बाट डा. तोसिमा कार्की विजयी

काठमाडौँ– ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।

News by ललितपुर क्षेत्र नम्बर–३बाट डा. तोसिमा कार्की विजयी :